क्रिकेट Archives | Page 193 of 282 | Khabarhub Khabarhub

आईपीएल : कोलकाताले पञ्जाबलाई हरायो

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले पञ्जाब किङ्सलाई हराएको छ । पञ्जाबलाई ५ विकेटले पराजित गरेको कोलकाता दोस्रो जित निकाल्न सफल भएको हो । पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहँदै ४७  रन जोडे । यस्तै…