क्रिकेट Archives | Page 194 of 282 | Khabarhub Khabarhub

टी–२० सिरिज : नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित

काठमाडौँ – त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको छ । जारी टी–२० सिरिजमा नेपालको यो पहिलो हार हो । यो हारपछि नेपालले फाइनलमा पुग्नका लागि अर्को खेल कुर्नुपर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ब्याट्सम्यान बास डी लिडे चम्किदा नेदरल्याण्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य ३ बल बाँकी छदा…