क्रिकेट Archives | Page 202 of 276 | Khabarhub Khabarhub

इंग्ल्याण्डसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, रबडाको पुनरागमन

एजेन्सी- दक्षिण अफ्रिकाले पाहुना टिम इंग्ल्यान्डसँगको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्रिकेट दक्षिण अफ्रिकाले नोभेम्बर २७ मा इंग्ल्यान्डसँग सुरू हुने एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको हो । दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा २४ सदस्सीय टिमको घोषणा गरेको हो । दक्षिण अफ्रिकाले घोषणा गरेको टिममा बलर ग्लेन्टेन स्टुरमानले…