महिला विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार तेश्रो जित « Khabarhub

महिला विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार तेश्रो जित


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– महिला विश्वकप वन डे क्रिकेटअन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

माउन्ट मउगानुईमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई तीन विकेटले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाको यो लगातार तेश्रो जित हो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३५ रनको योगफल तयार पारेको थियो । जवाफमा दक्षिण अफ्रिकाले ४ बल बाँकी रहँदै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि लाउरा वलभर्डिटले ७७, कप्तान सुने लुसले ३६, मारिजने कापले ३२ रन बनाएका थिए ।

त्यस्तै, इंग्ल्यान्डका लागि ओपनर टमी बेउमोन्टले ६२, एमी जोन्सले ५३ र सोफिया डन्क्लीले २६ रन बनाएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : ५८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु