क्रिकेट Archives | Page 207 of 289 | Khabarhub Khabarhub

क्यानले बन्द प्रशिक्षणमा बोलायो १८ खेलाडी, छैनन् पारसदेखि सन्दीपसम्म

काठमाडौँ– कतार बाइल्याट्रल टी–२० खेल्न जाने नेपाली क्रिकेट टिमलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि १८ जना खेलाडीलाई बोलाएको हो। क्यानले बोलाएका खेलाडीको सूचीमा अनुभवी खेलाडीको पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी लगायतको नाम समावेश गरिएको छैन । यस्तै, युवा लेग स्पिनर सन्दीप लामिछाने…