Live on
Your Voice, Your Power
काठमाडौं – भारतले न्यूजिल्यान्डसँगको तेस्रो टि–२० खेलमा सुपर ओभरमा जीत हात पारेको छ । १८ रनको लक्ष्य पछ्याएको भारतका लाथि रोहित शर्मा अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जीत दिलाएका हुन् । यससँगै भारतले न्यूजिल्याण्डसँगको टी २० सिरिज ३–०ले जितेको छ । भारत भ्रमणमा रहेको न्यूजिल्यान्डले सुपर ओभरमा पहिलो ब्याटिङ गर्दै १७ रन बनाएको…