Live on
Your Voice, Your Power
काठमाडौँ - यूएईमा हुने आइपीएल क्रिकेटअघि भारतले यूएईमै दक्षिण अफ्रिकासँग तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने तयारी गरेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले युएईमा आयोजना हुने आईपीएलअघि भारत र दक्षिण अफ्रिकाबीच सिरिज खेल्ने प्रस्ताव गरेको छ। कोरोना भाईरसको कारण लामो समयबाट स्थगित १३औं संस्करणको आईपीएल पनि युएईमा गर्ने बीसीसीआईले पक्का गरिसकेको छ…