राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला « Khabarhub

राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ।

क्यानको बोर्ड बैठकले दशैँअघि नै पुरुष क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो।

मुख्य प्रशिक्षक अस्ट्रेलियाली नागरिक डेभ ह्वाटमोरले गत भदौ ११ मा राजीनामा दिएपछि उक्त पद रिक्त छ।

दरखास्त अक्टोबर ३१ सम्म दिन सकिनेछ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ४५ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले