Live on
Your Voice, Your Power
एजेन्सी- सनराइजर्स हैदराबादलाई हराउँदै साविक विजेता मुम्बई इण्डियन्स यूएईमा जारी आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा आइतबार हैदराबादलाई ३४ रनले पराजित गरेको मुम्बईको यो तेस्रो जित हो । सारजाह क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो । कप्तान…