Live on
Your Voice, Your Power
काठमाडौं– वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौं क्विन्स र चितवन राइनोज भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । चितवन यसअघि नै फाइनलमा पुगेको हो । डब्लुसिएलको फाइनल ७ गते काठमाडौंले चितवन राइनोजसँग खेल्नेछ । चितवन लिगको…