Live on
Your Voice, Your Power
काठमाडौं– आगामी अक्टोबरमा ओमानमा हुने टी–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल सहभागी नहुने भएका छन् । उपकप्तान मल्लले पारिवारीक कारण देखाउँदै ओमानले आयोजना गर्न लागेको टी– २०0 प्रतियोगितामा आफू सहभागी हुन नसक्ने बताएका हुन् । नेपाली टोली अहिले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा…