क्रिकेट Archives | Page 251 of 282 | Khabarhub Khabarhub

नेपाली क्रिकेटको विश्वकप सपना– कतारसँगको हारले ग्लोबल छनोटमै पुग्न चुनौतीपूर्ण

काठमाडौं– सिंगापुरमा जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलअन्तर्गत कतारसँगको पहिलो खेलमा हार व्यहोरेसँगै नेपाली क्रिकेट टोलीका लागि यो प्रतियोगिता चुनौतीपूर्ण बनेको छ । प्रतियोगितामा सहभागीमध्ये तुलनात्मक रुपमा बलियो मानिएको नेपालले शुरुवातमै राम्रो प्रदर्शन गर्न सकेन । कतारसँग एकदिवसीय मान्यता प्राप्त टोलीको अप्रत्यासित नतिजाले नेपाली क्रिकेट खेलाडी र क्रिकेट समर्थकको मनोबल कमजोर बनाइदिएको छ । कप्तान…