Live on
Your Voice, Your Power
काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ। चितवनले शुक्रबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। पहिलो खेलमा चितवनले भने काठमाडौं क्विन्स हराएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । चितवनका लागि…