Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्रास्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टि—२० विश्वकप एसिया छनोटको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक खेल तालिका अनुसार एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको छनोट तालिका अनुसार आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ । सिङ्गापुरमा आयोजना हुने…