Live on
Your Voice, Your Power
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शुक्रबार) दोस्रो क्वालिफायर खेल हुँदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली र चेन्नई सुपर किङ्सबीचको खेल हुँदैछ । आज बेलुका पौने ८ बजे हुने खेलमा साविक विजेता टोली चेन्नईलाई पराजित गर्दै दिल्ली इतिहास रच्ने लक्ष्यमा रहेको छ । तेस्रो पटक क्वालिफायरमा…