क्रिकेट Archives | Page 276 of 279 | Khabarhub Khabarhub

कप्तान दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा अत्तरिया डीपीएलको शीर्ष स्थानमा

काठमाडौं– कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सिवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) मा दोस्रो जीत हासिल गरेसँगै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको हो । अत्तरियाले दिएको १२२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित २० ओभर पूरा खेल्दै सबै विकेट गुमाएर ८२…