Live on
Your Voice, Your Power
नयाँ दिल्ली - इन्डियन प्रिमियर लिग आइपिएल (आइपिएल)का लागि खेलाडी रिटेन भइसकेका छन्। यसक्रममा सन् २०२४ देखि आइपिएलमा रहेका जोस बटलर सो टोलीमा रहनका लागि अक्सनसम्म पर्खनु पर्ने भएको छ। सन् २०२४ मा टोलीमा सहभागी भएका १० वटै टोलीका लागि ६ खेलाडी रिटेन गर्न पाउने अधिकार थियो। विदेशी खेलाडीमध्ये सबैभन्दा धेरै मूल्यमा रिटेन हुने दक्षिण…