Live on
Your Voice, Your Power
काठमाडौं – हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्ध नेपालका लागि सन्दीप जोरालेसमेत अर्धशतक बनाएका छन् । जोराले २१ बल खेल्दै जोराले तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाएका हुन् । यसअघि ओपनर कुसल भुर्तेलले अर्धशतक बनाए । ३३ बल खेल्दै भुर्तेलले चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । भुर्तेल ३९…