Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको पहिलो खेल किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज 'ए' ले दुई सय रन पार गरेको छ । चार विकेटको क्षतिमा १९ ओभरमा वेस्टइन्डिज 'ए' सो रन बनाएको हो । राम्रो लयमा ब्याटिङ गरिरहेको वेस्टइन्डिज 'ए' का कप्तान…