क्रिकेट Archives | Page 82 of 279 | Khabarhub Khabarhub

आयरल्याण्ड ‘ए’माथि नेपाल विजयी

काठमाडौं- नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१…