क्रिकेट Archives | Page 91 of 273 | Khabarhub Khabarhub

एलपिएलमा धनगढीको विजयी सुरुआत

सुदूरपश्चिम – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले विजयी सुरुआत गरेको छ । स्थानीय फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा एकेडेमीले कैलाली बहुमुखी क्याम्पसलाई ४३ रनले पराजित गरेको हो । निर्धारित १५ ओभरको खेलमा एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कैलाली बहुमुखी क्याम्पसले नौ विकेटको क्षतिमा ८१…