क्रिकेट Archives | Page 97 of 278 | Khabarhub Khabarhub

अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित

काठमाडौं – टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध भारत विजयी भएको छ । भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो । जितसँगै पाँच खेलको टि२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ । जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन…