फुटबल Archives | Page 101 of 350 | Khabarhub Khabarhub

एभर्टनसँग आर्सनल पराजित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई १-० गोल अन्तरले हराएको छ । शनिबार राति भएको खेलमा एभर्टनले दोस्रो हाफमा एक गोल गर्दै जित निकालेको हो । एभर्टनलाई जित दिलाउन जेम्स तार्कोवस्कीले खेलको ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए । लिग लिडर आर्सनलको यो सिजनको दोस्रो हार हो । यस हारसँगै आर्सनलले शीर्ष…