Live on
Your Voice, Your Power
लमजुङ - लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रिको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५औं संस्करण गर्ने निर्णय गरिएको आयोजक लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङले जानकारी दिएका छन् । फुटबल प्रतियोगितामा विदेशी खेलाडी भने ल्याउन पाइने छैन। प्रतियोगिताका विजयी टिमलाई १ लाख ५०…