Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाका लागि लामिन यमल र रायो भालेकानोका फ्रान पेरेजले गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा यमलले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । रायो भालेकानोका पेरेजले खेलको ६७औँ…