फुटबल Archives | Page 120 of 346 | Khabarhub Khabarhub

बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा

काठमाडौँ - जर्मन बुन्डेसलिगाको नयाँ सिजन २०२२/२३ मा साविक विजेता बायर्न म्युनिखले पहिलो हार बेहोरेको छ। बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्न आक्सबर्गसँग १-० ले स्तब्ध बन्यो। घरेलु मैदानमा आक्सबर्गलाई जित दिलाउन ५९औं मिनेटमा मर्जिम बेरिसाले निर्णायक गोल गरे। यसअघि घरेलु लिगमा लगातार तीन बराबरी खेलेको बायर्नले युइएफए च्याम्पियन्स लिगमा भने स्पेनिस क्लब बार्सिलोनालाई २-० ले…