फुटबल Archives | Page 121 of 357 | Khabarhub Khabarhub

पहिलो हाफमै इंग्ल्याण्डले हान्यो तीन गोल

काठमाडौँ : फिफा विश्वकप फूटबलमा इंग्ल्याण्डले पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ । समूह चरणको खेल अन्तर्गत इरानविरुद्ध इंग्ल्याण्डले पहिलो हाफमै तीन गोलको अग्रता लिएको हो । इंग्ल्याण्डका लागि जुड बेलिंघम, बुकायो साका र रहिम स्टरलिङले गोल गरेका छन् । आक्रामक खेलेको इंग्ल्याण्डले १० मिनेटमा तीन गोल गरेको हो । यो खेल कतारको खालिफा…