Live on
Your Voice, Your Power
काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण तीव्र बने पनि खेलकुद क्षेत्र चलायमान छ। तर, खेलाडीमा संक्रमण देखिएपछि कतिपय क्लबले पुरै खेल गुमाउनुपर्ने बाध्यता छ। इंग्लिस प्रिमियर लिग फुटबलमा भने चार खेलाडीमा कोरोना संक्रमण देखिएमा क्लबले खेल स्थगितको लागि निवेदन दिन पाउने भएको छ। बुधबार कोभिडको नयाँ प्रोटोकल सार्वजनिक गर्दै प्रिमियर लिगले चार खेलाडीमा…