फुटबल Archives | Page 140 of 356 | Khabarhub Khabarhub

शहीद स्मारक सी डिभिजन लिगमा महावीरको छैटौँ जित

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा महावीरले छैटौँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा महावीरले ओएसीस क्लबलाई ३–० को गोलअन्तरले पराजित गरेको हो । महावीरको जितमा रोमन तामाङले २ तथा सुरज थारुले १ गोल गरे । खेलको २१ औँ मिनेटमा सुरजको गोलले महावीरले अग्रता लियो ।  खेलको ३५ औँ…