फुटबल Archives | Page 146 of 356 | Khabarhub Khabarhub

एस्टन भिल्लामाथि आर्सनको जित

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा आर्सनल विजयी भएको छ। एस्टन भिल्लालाई आर्सनलले १-० ले पराजित गरेको हो। आर्सनलका लागि निर्णायक गोल बुकायो साकाले गरे। खेलको ३० औं मिनेटमा उनले गोल गरेका थिए। एस्टन भिल्लामाथि विजयी भएसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोडेको छ भने एस्टनले ३६ अंक बनाएको छ। अर्सनल…