फुटबल Archives | Page 158 of 352 | Khabarhub Khabarhub

भुटानमाथि जित निकाल्ने योजनामा नेपाल

काठमाडौँ - साफ -१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दुई देशबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो…