ट्राओरेलाई लोनमा अनुबन्ध गर्ने तयारीमा बार्सिलोना « Khabarhub

ट्राओरेलाई लोनमा अनुबन्ध गर्ने तयारीमा बार्सिलोना


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाले नयाँ खेलाडी अनुबन्धको तयारी थालेको छ। अन्तर्राष्ट्रिय मिडियाले बार्सिलोनाले विंगर एडमा ट्राओरेको अनुबन्धको तयारी थालेको उल्लेख गरेका छन्।

ट्राओरे उल्भ्सबाट खेल्दै आएका छन्। २५ वर्षीय ट्राओरेलाई यसअघि अन्य केही क्लबले अनुबन्धको तयारी गरे पनि त्यो पूरा भएको छैन। यही मौकामा बार्सिलोनाले अनुबन्धको तयारी थालेको हो।

बार्सिलोनाले ट्राओरेलाई लोनमा अनुबन्धको लागि तयारी थालेको समाचारमा उल्लेख छ।

यसअघि टोटेनहमले ट्राओरे अनुबन्धको प्रयास गरेको थियो। तर, उक्त प्रस्ताव उल्भ्सले अस्वीकार गरेको हो।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ५ : ४४ बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।