आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै « Khabarhub

आहा राराको अन्तिम सेमिफाइनल आज, मनाङ र आर्मी भिड्दै


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो ।

सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिवार हुनेछ । विजेता टिमले १० लाख इक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउनेछ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ३ : १५ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु