फुटबल Archives | Page 166 of 349 | Khabarhub Khabarhub

इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्ससँग एभर्टन पराजित

एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले एभर्टनलाई पराजित गरेको छ । सोमबार राति उल्भ्सले घरेलु मैदानमा एभर्टनलाई २–१ ले हराएको हो । म्याक्स किलमेनले उल्भ्सका लागि पहिलो गोल गर्दा अर्को गोल राउल जिमेनेजले गरेका थिए । घरेलु टोलीले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । एभर्टनका एलेक्स इवोबिले दोस्रो हाफमा एक गोल फर्काएपनि टोलीको…