फुटबल Archives | Page 167 of 349 | Khabarhub Khabarhub

तुलसीपुर र वीरेन्द्रनगरको विजयी सुरुआत, गोकर्णेश्वर रोकियो

काठमाडौँ– मेयर कप महिला राष्ट्रिय लिग छनोट खेलमा तुलसीपुर र वीरेन्द्रनगरले विजयी सुरुआत गर्दा गोकर्णेश्वर भने बराबरीमा रोकिएको छ । शुक्रबार एन्फा मैदानमा भएको खेलमा जीत निकाल्दै तुलसीपुर उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाले प्रतियोगितामा सुरुआती खेल जित्दा गोकर्णेश्वर नगरपालिका भने पहिलो खेलमै रोकिएको छ । शुक्रबारको पहिलो खेलमा हेटौँडा उपमहानगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै तुलसीपुरले…