एभरटनसँग चेल्सीको बराबरी « Khabarhub

एभरटनसँग चेल्सीको बराबरी


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी एभरटनसँग बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा गएराति भएको खेलमा तेस्रो स्थानमा रहेको चेल्सीले एभरटनसँग १-१ गोलको बराबरी खेलेको हो ।

उपाधि दाबेदार मानिएको चेल्सीले ७० औँ मिनेटमा मसुन माउन्टको गोलबाट अग्रता लिँदा त्यसको चार मिनेटपछि जेरार्ड ब्रेथवेटले एभरटनका लागि गोल गर्दै बराबरी बनाएका थिए ।

त्यसपछि गोलका लागि थुप्रै प्रयास गरेको चेल्सीले तीन अंक भने जुटाउन सकेन । समान खेलबाट १९ अंक मात्रै जोडेको एभरटन १४ औँ स्थानमा छ । प्रिमियर लिगमा १७ खेलबाट ४१ अंक जोडेको साविक विजेता म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : २४ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी