Live on
Your Voice, Your Power
काठमाडौँ- कप्तान ग्यारेथ बेलले ह्याट्रिक गरेपछि फिफा विश्वकप छनोटमा वेल्सले बेलारुसलाई पराजित गरेको छ । आइतबार भएको युरोपियन छनोटमा वेल्सले बेलारुसलाई ३-२ गोलले पराजित गरेको हो । बेलारुसको घरेलु मैदानमा बेलले सातौं मिनेटमा पेनाल्टीमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २९औँ मिनेटमा भिटली लिसाकोभिचले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।…