फुटबल Archives | Page 184 of 352 | Khabarhub Khabarhub

नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा शुरु भएको छ । साँझ साढे ५ बजेदेखि खेल शुरु  भएको हो । भारत विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा ११ खेलाडीलाई मैदानमा उतारेका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल…