Live on
Your Voice, Your Power
काठमाडौँ- मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई फराकिलो अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा अमेरिकाले कोस्टारिकालाई ४-० गोलले पराजित गरेको हो । अमेरिकालाई जित दिलाउन ब्रेण्डन आरोनसन, ड्यार्ल डीके, रेगी क्यानन र जियोभानी रेनाले एक/एक गोल गरे ।