Live on
Your Voice, Your Power
काठमाडौँ– ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज (आइतबार) राति दुई खेल हुँदैछन् । पहिलो खेलमा भेनेजुएला र इक्वेडर तथा दोस्रो खेलमा कोलम्बियाले पेरुबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल राति २:४५ बजे सुरु हुनेछ । समूह 'ए' मा रहेको भेनेजुएलाले २ खेलमा १ अंक जोडेको छ । र, समूहको तेस्रो स्थानमा छ । इक्वेडरले अंक…