Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० गोलले पराजित गरेको हो । उल्भ्सको जितमा एडमा ट्राओरेले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । जितसँगै उल्भ्सले ३१ खेलमा ३८ अंक जोडेको छ । उल्भ्स लिगको १२औँ स्थानमा रहेको छ । फुलहम २६ अंकसहित १८औँ स्थानमा…