फुटबल Archives | Page 204 of 349 | Khabarhub Khabarhub

विराट गोल्डकपको उपाधि एपीएफलाई

मोरङ- छैटौँ विराट गोल्डकपको उपाधि एपिएफले जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा पाहुना टोली पञ्जाब पुलिसलाई १–० ले हराउँदै एपीएफले पहिलो पटक विराट गोल्डकप जित्न सफल भएको हो । एपीएफका लागि १०औं मिनेटमा प्रदिप लामाले गरेको गोल नै निर्णायक भयो । विजेता एपीएफले ट्रफिसँगै नगद पुरस्कार १५ लाख १५ हजार रुपैयाँ पाएको छ…