Live on
Your Voice, Your Power
काठमाडौँ- स्पेनिस ला उपाधि दाबेदार मानिएको बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा लेभान्टेले बार्सिलोनालाई ३–३ गोलको बराबरीमा रोक्दै अंक खोसेको हो । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, पेड्री र औसमाने डेम्वेलेले गोल गर्दा लेभान्टेका गोन्जालो मेलेरो, जोस लुइस मोरालेस र सर्जियो लिओनले गोल फर्काए । पछिल्लो दुई खेलमा बार्सिलोनाको यो दोस्रो बराबरी हो…