Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा लेष्टरले लिभरपुललाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लेष्टरले पुनरागमन जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए…