फुटबल « Khabarhub

चेल्सी च्याम्पियन्स लिगमा छनौट

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा पराजित भए पनि चेल्सी च्याम्पियन्स लिग फुटबलमा छनौट भएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित चेल्सी एस्टन भिल्लासँग २-१ गोलले पराजित भए पनि शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भएको हो । घरेलु मैदानमा खेलको ४३औँ मिनेटमा बेर्ट्राण्ड ट्राओरेले गोल…