Live on
Your Voice, Your Power
एजेन्सी- जर्मन बुन्डेशलिगा उपाधि दाबेदार मानिएको बोरुसिया डर्टमण्डले लज्जास्पद हार बेहोरेको छ । शनिबार घरेलु मैदानमा डर्टमण्ड यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको क्लब भीएफबी स्टटगार्टसंग ५–१ गोल अन्तरले पराजित भयो । २६औँ मिनेटमा सिलास वामानगितुका फुन्डुले पेनाल्टीमा गोल गर्दै स्टटगार्टलाई अघि बढाएका थिए । जियोवन्नी रेयनाले ३९औँ मिनेटमा डर्टमण्डका लागि बराबरी गोल फर्काएका थिए…