‘बी’ डिभिजन लिग : खुमलटारले झम्सिखेललाई १–० ले हरायो « Khabarhub

‘बी’ डिभिजन लिग : खुमलटारले झम्सिखेललाई १–० ले हरायो


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब विजयी भएको छ । आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जीत दिलाउन महेश राईले निर्णायक गोल गरे । महेशले खेलको तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । योसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ ।

खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी बनाएको छ । शीर्ष स्थानको सातदोबाटोको ७ खेलमा १९ अंक रहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : ४२ बजे

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७