फुटबल « Khabarhub

युरोपा लिग : सेमिफाइनलमा इङ्लिस क्लबलाई सफलता

काठमाडौं - युरोपा लिग फुटबलको पहिलो लेग सेमिफाइनलमा दुवै इङ्लिस क्लबले सफलता पाएका छन्। म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सीमित एथलेटिक क्लबलाई ३-० ले हरायो। सान मेम्पेस रङ्गशालामा भएको खेलमा भ्रमणकारी म्यानचेस्टरका लागि खेलको ३० औँ मिनेटमा कासिमेरोले हेड गोल गरे। ३७ औँ मिनेटमा डानी भिभियनले रासमस हजलन्डलाई फल प्रहार गरेपछि प्राप्त गरेको पेनाल्टीलाई ब्रुनो फर्नान्डेजले…