फुटबल « Khabarhub

इन्टर मिलान ‘सिरी ए’ फुटबलको शीर्ष स्थानमा

एजेन्सी- इन्टर मिलान इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा पुगेको छ । शुक्रबार राति भएको खेलमा फियोरेन्टिनालाई २-० ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो । फियोरेन्टिनाको मैदानमा इन्टरलाई जित दिलाउन निकोलो बरेला र इभान पेरिसिचले एक एक गोल गरे । खेलको ३१औँ मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको…