फुटबल Archives | Page 234 of 355 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई स्पष्ट तीन अंकको अग्रता

काठमाडौँ– एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगामा स्पष्ट तीन अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा खेलमा रियल सोसिडाडलाई २–० ले पराजित गरेर अग्रता कायम गरेको हो । अवे मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन हेर्मोसोले ४९ औँ तथा लोरेन्तेले ७४ औँ मिनेटमा गोल गरे । जितपछि शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट…